जेष्ठ ३, २०८२ शुक्रबार

राजनीतिक

सम्पादकसँग उम्मेदवारहरु : ‘एमालेको जीत निश्चित छ, बहुमत ल्याउन मेहनत गर्दैछौं’

बिर्तामोड । झापा क्षेत्र नं. २ का प्रतिनिधि र प्रदेशसभा सदस्यका एमालेका उम्मेदवारहरुले जीत निश्चित भएको बताएका छन् । उनीहरुले आज बिर्तामोडमा आयोजित सम्पादकसँग उम्मेदवारहरुको अन्तरक्रियामा यस्तो बताएका हुन् ।


कांग्रेस नेता मल्लिक राप्रपा प्रवेश, कृष्ण सिटौलालाई धक्का

भद्रपुर । चुनावको मुखैमा नेपाली काँग्रेसप्रति असन्तुष्ट जनाउँदै भारतेन्दु कुमार मल्लिक राप्रपामा प्रवेश गरेका छन् । भद्रपुर नगरपालिकाका पूर्व मेयरसमेत रहेका मल्लिक नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् महासमिति सदस्य


एमालेले घोषणापत्र तिहारपछि सार्वजनिक गर्ने

काठमाडौं । नेकपा एमालेले घोषणापत्र तिहारपछि सार्वजनिक गर्ने भएको छ । तिहारपछि घोषणापत्र सार्वजनिक गर्न तयारी भइरहेको एमालेले जनाएको हो । एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार


एमालेलाई जिताउनु, जनताको शिर झुक्न दिने छैन : पाठक

बुद्धशान्ति । प्रदेशसभा सदस्य पदका उम्मेदवार चिन्तन पाठकले जनताले आफुलाई गरेको विश्वासलाई कहिले घात नगर्ने प्रतिबद्धता जनाएका छन् । झापा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन क्षेत्र २ मा


तेस्रो कार्यकालको तयारीमा सी जिनपिङ

बेइजिङ । चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको २०औँ अधिवेशनले सन् १९७० को दशकमा माओत्सेतुङपछिका शक्तिशाली चिनियाँ नेता सी जिनपिङलाई तेस्रो पाँचवर्षे कार्यकाल दिने अनुमान गरिएको छ । ६९ वर्षीय सी तेस्रो


मेचीनगर माओवादीका नगर कमिटी इञ्चार्ज गुरागाईसहितको ठूलो समूह एमालेमा समाहित

झापा । झापा क्षेत्र नं १ मा नेकपा माओवादी केन्द्रका नगर कमिटी इञ्चार्ज पुष्प गुरागाईसहित जिल्ला र नगर कमिटीको ठूलो समूह आज नेकपा एमालेमा समाहित भएको छ । पार्टी नीति


रविनजी र म मिलेको देखेपछि काँग्रेसको होस उड्यो : अग्नी खरेल

मेचीनगर । झापा–१ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार अग्नि खरेलले रविन कोइरालासँग मिलेको देखेर काँग्रेसको होसहवास् उडेको बताएका छन् । मेचीनगर–१० को खयरडाँगीमा आयोजित उम्मेद्वार भेटघाट कार्यक्रममा बोल्दै खरेलले भने–‘रबिन कमरेड


चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलन बेइजिङमा सुरु

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलन बेइजिङमा सुरु भएको छ । यो सम्मेलनले सीबाहेक शीर्ष नेतृत्वमा व्यापक परिवर्तन गर्नेछ । त्यसैले यसलाई विश्वभर चासोका साथ हेरिँदैछ ।


निर्वाचन कसैलाई सांसद-मन्त्री बनाउन होइन : नेता सिटौला

भद्रपुर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन कसैलाई सांसद–मन्त्री बनाउन नभई जनताका लागि आएको बताउनुभएको छ । झापाको भद्रपुरमा आज आयोजित एक कार्यक्रममा नेता सिटौलाले निर्वाचन जनताको अधिकार र


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]