काँकरभिट्टा । काँकरभिट्टा क्याम्पसमा फागुन १९ गतेदेखि अनेरास्ववियु आन्दोलित छ । तर, अनेरास्ववियुलाई पेलेरै काँकरभिट्टा क्याम्पसमा चुनाव गर्ने तयारी भइरहेको छ । क्याम्पसका निर्वाचन समिति संयोजक हेम खड्काले कुनै एक संगठनले बिरोध गर्दैमा निर्वाचन नरोकिने बताएका छन् । त्रिविको स्ववियु निर्वाचन सम्बन्धि आचारसंहिता अनुसार निर्वाचन समितिले कार्यालयमा बसेर मनोनयनको काम गर्न पर्ने हुन्छ । तर,…