बिर्तामोड । पाथीभरा कालिका साुमदायिक वन उपभोक्ता समितिको अध्यक्षमा सागर पोर्तेल निर्वाचित भएका छन् । शनिवार सम्पन्न निर्वाचनमा पोर्तेलले ३८० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रतिष्पर्धी केदार प्रसाद उप्रेतीले ३५४ मत प्राप्त गरेका छन् । समितिको उपाध्यक्षमा शर्मिला लामिछाने ३३८, सचिवमा शालिग्राम पराजुली ३६५, सहसचिवमा भरत ढकाल ३१९, कोषाध्यमा मनिता अधिकारी…