गगन ढकाल बिर्तामोड । झापामा आइतबार भएको स्ववियु निर्वाचनको सम्पूर्ण परिणाम आइसकेको छ । अन्तिम परिणाम सार्वजनिक भएसँगै अनेरास्ववियु जिल्लाको सबैभन्दा धेरै क्याम्पस जित्ने संगठन बनेको छ । झापामा १२ वटा क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको छ । जसमध्ये गरामनी बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल सर्वसम्मत भएको थियो । जसका कारण ११ वटा क्याम्पसमा मतदान भए…