जेष्ठ ३, २०८२ शुक्रबार

राजनीतिक

झापा – ५ मा तीन पदका लागि ५४ को उम्मेदवारी दर्ता

बिर्तामोड । झापा क्षेत्र नं. ५ मा प्रतिनिधिसभा र प्रदेशसभामा ५४ जनाले उम्मेदवारी दिएका छन् । तीन पदमा ५४ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभा


झलनाथ खनालले इलाम-१ र सुवासचन्द्र नेम्वाङले इलाम-२ बाट मनोनयन दर्ता

इलाम – प्रतिनिधिसभा क्षेत्र नं १ बाट पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मनोनयन दर्ता गराउनुभएको छ । खनालको अनुपस्थितिमा एकीकृत समाजवादीका प्रतिनिधि दीपक पौडेलले मनोनयन दर्ता


प्रत्यक्षतर्फ मनोनयनपत्र दर्ता सम्पन्न, महिलाको सङ्ख्या न्यून

झापा । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ आज उम्मेदवारहरूको मनोनयनपत्र दर्ता उत्साहजनक तथा शान्तिपूर्णरूपमा सम्पन्न भएको छ


कांग्रेस महामन्त्री शर्माको उम्मेदवारी दर्ता

बिर्तामोड । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आज प्रतिनिधिसभा सदस्यमा झापा क्षेत्र नं १ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । काठमाडौँबाट भद्रपुर


झापा २ बाट देवराज घिमिरेको उम्मेदवारी दर्ता

बिर्तामोड । झापा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् । अर्जुनधारा नगरपालिका पुगेर घिमिरेले मनोनयन दर्ता गरेका हुन् । घिमिरेको प्रस्तावकमा दुर्गा


झापा -१ मा अग्नि खरेलको उम्मेदवारी दर्ता

बिर्तामोड । झापा क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका लागि एमाले नेता अग्नि खरेलले उम्मेदवारी दर्ता गराएका छन् । पार्टीका स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज खरेलले डेढ बजे उम्मेदवारी


मेचीनगरमा माओवादी केन्द्रका नेता कार्यकर्ताद्वारा सामुहिक राजीनामा

बिर्तामोड । झापाको मेचीनगरमा नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले सामुहिक राजीनामा दिएका छन् । एक विज्ञप्ति जारी गर्दै माओवादी पार्टी परित्यागको घोषणा गरेका हुन् । नेकपा माओवादी केन्द्रका नगर सह–इञ्चार्ज


झापा -५ मा एमाले अध्यक्ष ओलीको उम्मेदवारी दर्ता

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नम्बर ५ मा उमेदवारी दर्ता गर्नुभएको छ । अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा


प्रधानमन्त्री देउवा सातौँ पटक उमेदवारी दिँदै

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज डडेल्धुराबाट उमदवारी दर्ता गराउँदै हुनुहुन्छ । उहाँले प्रतिनिधिसभा सदस्यका लागि आज सातौँ पटक


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]