Banner news

झापा २ बाट देवराज घिमिरेको उम्मेदवारी दर्ता

झापा २ बाट देवराज घिमिरेको उम्मेदवारी दर्ता


बिर्तामोड । झापा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् । अर्जुनधारा नगरपालिका पुगेर घिमिरेले मनोनयन दर्ता गरेका हुन् ।

घिमिरेको प्रस्तावकमा दुर्गा प्रसाईं र समर्थकमा ध्रुव शिवकोटी रहेका छन् ।

यस्तै क्षेत्र नम्बर २ को (क) मा चिन्तन पाठक र (ख) मा एकराज कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।

शेयर गर्नुहोस :

0
Shares