प्रदेश १ : विरोध प्रदर्शनलाई ध्यान दिँदै निषेधाज्ञा जारी

विराटनगर । प्रदेश १ प्रदेश सभाले प्रदेशको नामाकरण गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेश सभा आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले निषेधाज्ञा सम्बन्धी सूचना जारी गर्नुहुँदै प्रदेशको नामाकरण आजै गर्ने तयारी गरेपछि प्रदेश सभा आसपासको क्षेत्रमा धर्ना, जुलुस तथा प्रदर्शनलाई निषेध गरेको जानकारी दिनुभयो । प्रजिअ भट्टराईले जारी…