बैशाख २९, २०८२ सोमबार

राजनीतिक

कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

काठमाण्डौ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुनुभएको छ ।   मंगलबार भएको दोस्रो चरणको मतदानमा डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापतिमा


कांग्रेस महाधिवेशन : ८७८ मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा ८७८ मत खसेको छ । मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो २.३० बजेसम्म ८७८मत खसेको महाधिवेशन मिडिया सेन्टरका संयोजक


अहिलेको परिस्थितिमा सभापतिमा जित्नैपर्छ : देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनबाट आफू सभापति निर्वाचित भएमा सरकार आगामी राष्ट्रिय निर्वाचनसम्म रहिरहने बताउनुभएको छ । महाधिवेशन प्रतिनिधिलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई


दुर्गा प्रसाई एमालेको केन्द्रीय सदस्यमा मनोनित

बिर्तामोड । विएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाई नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । केन्द्रीय कमिटीको बैठकले प्रसाईलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । एकता प्रक्रियाबाट प्रसाई केन्द्रीय सदस्यमा


कांग्रेस १४ औँ महाधिवेशन : मत माग्न व्यस्त नेता तथा कार्यकर्ता

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा आफ्ना नेतालाई निर्वाचन जिताउनका लागि शुभचिन्तक मत माग्नलाई व्यस्त छन् । शुक्रबारै पार्टीको उद्घाटन सत्र र बन्दसत्र सकाएको कांग्रेसले आजदेखि उम्मेदवारको मनोनयन दर्ता सुरु


एमालेका जिल्ला अधिवेशन पुष २३ गते, प्रदेश अधिवेशन माघ ८ गते गर्ने निर्णय

काठमाडौं । १० औं महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेको नेकपा एमालेले जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको मिति तय गरेको छ । शनिबार बसेको केन्द्रीय कमिटी बैठकले २३ पुसमा


देउवालाई सिटौलाको साथ, पौडेल महामन्त्रीको उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि संस्थापन पक्ष र कांग्रेसभित्रको तेस्रो धार मानिएको कृष्णप्रसाद सिटौला पक्ष एक ठाउँ उभिने सम्भावना बढेको छ । महाधिवेशनको उद्घाटनसत्रपछि सभापति शेरबहादुर देउवा र


यस्तो छ कांग्रेसको निर्वाचन प्रक्रिया

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ । महाधिवेशनको निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ भने आइतबार उम्मेदवारको


कांग्रेस महाधिवेशनमा आज उम्मेदवारहरुले मनोनय दर्ता गर्दै

काठमाडौं- कांग्रेसको १४ औँ महाधिवेशनमा उम्मेदवारहरूले आज मनोनयन दर्ता गर्दैछन् । नयाँ नेतृत्वका लागि लागि आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । कांग्रेसको केन्द्रीय


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]