Banner news

कांग्रेस महाधिवेशनमा आज उम्मेदवारहरुले मनोनय दर्ता गर्दै

कांग्रेस महाधिवेशनमा आज उम्मेदवारहरुले मनोनय दर्ता गर्दै

dxflwj]zg:yndf ljleGg bnsf cWoIf ;xefuL x’Fb} sf7df8f}F, @$ dªl;/ M g]kfnL sfFu|];sf] !$cf}F dxflwj]zg sfo{qmd:yn ;xefuL x’Fb} g]kfnL sfFu|];sf ;efklt Pjd k|wfgdGqL z]/axfb’/ b]pjf, g]skf -Pdfn]_ cWoIf s]kL zdf{ cf]nL, g]skf dfcf]jfbL s]Gb|sf cWoIf k’iksdn bfxfn …k|r08Ú / g]skf -PsLs[t ;dfhjfbL_sf cWoIf dfwjs’df/ g]kfnnufot . t:jL/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं- कांग्रेसको १४ औँ महाधिवेशनमा उम्मेदवारहरूले आज मनोनयन दर्ता गर्दैछन् । नयाँ नेतृत्वका लागि लागि आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आजै साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारी उपर दाबी–विरोध र जाँचबुझ तथा बेलुका ७ देखि ९ बजेसम्म दाबी–विरोध उपर निर्णय गर्ने समय सीमा राखिएको छ ।

यस्तै भोलि दिउँसो सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र पर्सी सोमबार बिहान ८ बजेबाट मतदान सुरु गरिने निर्वाचन समितिले जनाएको छ । कांग्रेसमा संस्थापन र पौडेल कोइराला समूह प्यानलसहित चुनावी मैदानमा उत्रने तयारीमा छन् । तर दुवै समूहले उम्मेदवारहरूको टुंगो भने अझै लगाउन सकेका छैनन् ।

शेयर गर्नुहोस :

0
Shares