झापाका २७ कैदीबन्दीलाई कैद मिनाह

बिर्तामोड । संविधान दिवसको अवसरमा झापा जिल्ला कारागारका २७ जना कैदीबन्दीलाई कैद मिनाह गरिएको छ । नेपाल सरकारको सिफारिसमा झापाबाट २७ जनाको कैद मिनाह भएको जेलर सुरेन्द्र थापाले जानकारी दिए । कर्तब्य ज्यान , बहुबिबाह ६/६, किर्ते, सवारी ज्यान,ज्यान मार्ने उधोगका ४/४, ठगी,खोटाचलान,चोरीका १/१ जनालाई कैद भुक्तानमा मिनाह गरिएको जेलर थापाले जानकारी दिए । जिल्ला…