झापा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा जिल्ला सहइन्चार्ज रविन कोइरालाले आफ्नो पार्टीले सधै जनताको मतको कदर गर्ने गरेको बताएका छन् । संविधान सभा सदस्य समेत रहेका कोइरालाले एमाले सधै जनताको पक्षका रहेको बताए । आसन्न निर्वाचनमा झापा क्षेत्र नम्बर १ (क) प्रदेश सभा सदस्यका उम्मेदवार कोइरालाले विगतको निर्वाचनमा यस क्षेत्रका जनताले मेचीनगर नगरपालिकाको…