खुदुनावारीमा एमालेको सन्देश – विचलित छैनौं, अझै सक्रिय बन्छौं

अर्जुनधारा । झापाको खुदुनावारीमा एमालेले दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । जेनजी आन्दोलनपछि आज एमालेले भव्य कार्यक्रमको आयोजना गर्दै विचलित नभएको र पार्टीभित्र बलियो एकता कायम गर्दै थप सक्रिय हुने सन्देश दिएको छ । जेनजी आन्दोलनपछि सक्रिय राजनीतिक गतिविधि गरिरहेको एमालेमाथि जेनजी, युवा, वृद्धवृद्धाहरुको विश्वास र भरोसा धेरै भएको कार्यक्रममा सहभागीहरुको धारणा…