झापा एमालेले भन्यो – सरकारले चालेका कदमले समाजमा आतंक र अविश्वास बढ्यो

बिर्तामोड । नेकपा एमाले झापाले वर्तमान अन्तरिम सरकारले चालेका कदम र निर्णयहरुले समाजमा आतंक, अविश्वास पैदा गरेको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै एमालेले फागुन २१ को निर्वाचनका लागि विश्वासको वातावरण बनाउनु पर्नेमा विथोल्ने काम गरिरहेको धारणा सार्वजनिक गरेको हो । जेनजीहरुले जायज माग राखेर गरेको आन्दोलनमा घुसपैठ हुँदा देशले असाधारण क्षति व्यहोर्नु…