काठमाण्डौ – भारतको मध्यप्रदेश राज्यमा चलिरहेको राजनीतिक सङ्कटका बीच मुख्यमन्त्री कमलनाथ बोलाएको मन्त्रिपरिषद्को आपत्कालिन बैठकमा २० जना मन्त्रीले राजीनामा बुझाएका छन् । राजीनामा बुझाएका मन्त्रीहरुले मुख्यमन्त्री कमलनाथलाई नयाँ धारबाट मन्त्रिमण्डल गठन गर्न आग्रह गरेका छन् । त्यस्तै मङ्गलबार काङ्ग्रेस विधायक दलको बैठक बोलाएको छ । मुख्यमन्त्री निवासमा राति अबेरसम्म चलेको मन्त्रिपरिषद्को आपत्कालिन बैठकपछि लोक निर्माण…