खोटाङ । समाचार लेखेको विषयलाई लिएर नेपाली कांग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठले पत्रकारलाई धम्क्याएको प्रति नेपाल पत्रकार महासङ्घ, खोटाङ शाखाले आपत्ति जनाएको छ । क्वारेन्टाइनमा नागरिक राख्न कांग्रेस सभापति श्रेष्ठको असहयोगबारे समाचार प्रकाशन भएको विषयमा श्रष्ेठले पत्रकार उत्तम चौलागाईंलाई ज्यान मार्ने धम्की दिएको शाखाले जनाएको छ । समाचारप्रति चित्त नबुझे खण्डन गर्ने वा त्यसको कानूनी…