प्रधानमन्त्री ओली र प्रचण्ड दुई दिनका लागि झापा आउने

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल दुई दिनका लागि झापा आउने भएका छन् । सुखानी शहिद स्मृति दिवसको अवसर पारेर दुवै अध्यक्ष झापा आउने नेकपा झापाका युवा नेता शिव ढुङ्गेलले जानकारी दिए । दुवै अध्यक्ष सहित पार्टीका महासचिव विष्णु पौडेल र गृहमन्त्री राम बहादुर…