कोशीमा तीजपछि मात्रै मन्त्रिपरिषद बिस्तार : मुख्यमन्त्री

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद बिस्तार गर्न अझ केही दिन लाग्ने बताउनुभएको छ । आज बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा उहाँले तीजपछि मात्रै सरकार विस्तार हुने जानकारी दिनुभयो । उहाँले काँग्रेसलाई सरकार बिस्तारको लागि गति बढाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “काँग्रेसको हिडाइ बिस्तारै भयो, गति बढाउनुहोस ।” मुख्यमन्त्री कार्कीले काँग्रेसकै आफ्नो…