झापा । नेपाली काङ्ग्रेस कोशी प्रदेश समितिको आयोजनामा भोलिदेखि नेपालको होचो भू–भाग केचनामा कचनकवल – सगरमाथा जागरण अभियान कार्यक्रम आयोजना गरिएको छ । नेपाली काङ्ग्रेसका नेता कृष्ण प्रसाद सिटौला, काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्मा लगायत नेताहरूले सम्बोधन गर्ने अभियानमा कोशी प्रदेशका १४ जिल्लाका नेता कार्यकर्ता सहभागी हुने काङ्ग्रेस झापा क्षेत्र नम्बर ३ का सचिव गिताप्रसाद भट्टराईले…