प्रजातन्त्र सेनानीको लगत संकलन गरिने

बिर्तामोड । नेपाली कांग्रेसको भातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघ झापाले प्रजातन्त्र सेनानी एवं दिवंगत सेनानीका परिवारको लगत संकलन गर्ने भएको छ । प्रजातन्त्र सेनानी संघ झापाका अध्यक्ष लिलक सिटौलाको अध्यक्षतामा गिरिजाप्रसाद कोइराला स्मृति भवनमा सम्पन्न पहिलो बैठकले कांग्रेस स्थापनाकालदेखि २०४६ सालसम्म पार्टीमै रहेर ओझेलमा परेका तथा दिवंगत प्रजातन्त्र सेनानीका परिवारको लगत संकलन गर्ने निर्णय…