‘निःशुल्क १० हजार लिटर खानेपानी’ उपलब्ध गराउन एमाले हल्दिवारीको माग

झापा । झापाको हल्दिवारी गाउँपालिकाले गत आर्थिक वर्षको नीति कार्यक्रममा जनतालाई १० हजार लिटर खानेपानी निःशुल्क वितरण गर्ने लोकप्रिय कार्यक्रम पारित गरेको थियो । उक्त कार्यक्रम घोषणापछि राष्ट्रियस्तरमा चर्चा समेत पायो । खानेपानीको कार्यक्रमले चर्चा पाए पनि जलथलका उपभोक्ताले निःशुल्क पानी पाउन सकेनन् । त्यसको एक वर्षपछि नेकपा एमालेले उक्त कार्यक्रम कार्यान्वयनका लागि ध्यानाकर्षण गराउनु…