काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले सरकारले ल्याएका अध्यादेशहरू आफ्नो पार्टीसँगको सहमतिमै आएको स्पष्टीकरण दिएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा मन्त्रीहरूसहितको छलफलपछि प्रमुख सचेतक श्याम घिमिरेले यसबारे
काठमाडौं, ३ माघ । केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश सहमतिमा नै आएको जानकारी दिइएको छ । नेपाली कांग्रेसवाट ओली सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री र संसदीय दल कार्य समितिको बैठकमा
काठमाडौँ, १ माघः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले रहरले नभइ आवश्यकताले अध्यादेश ल्याएको बताउनुभएको छ । नेपाल मगर सङ्घले आज काठमाडौँको टुँडीखेलमा आयोजना गरेको माघेसङ्क्रान्ती पर्वको उद्घाटन गर्दै
बिर्तामोड । नेकपा एमालेले बिर्तामोड नगर क्षेत्रभित्र ६२ वटा टोल कमिटीको दोस्रो अधिवेशन सम्पन्न गरेको छ । असोजदेखि टोल अधिवेशनमा लागेको नेकपा एमाले बिर्तामोड नगर कमिटीले पुस मसान्तभित्र बाँकी रहेको
झापा । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एकताबद्ध भएर चुनावी मैदानमा उत्रन आग्रह गर्नुभएको छ । अखिल नेपाल
झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई आगामी निर्वाचनको नभई देशको चिन्ता रहेको बताउनुभएको छ । कांग्रेसको ‘कचनकवल-सगरमाथा जागरण अभियान–सङ्गठन सुदृढीकरण, ऐतिहासिक खोज, समृद्धिका आधार र जलवायु परिवर्तनका प्रभाव
गण्डकी, २५ पुसः पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन
विर्तामोड २४ पौष । नेपाली कांग्रेस कोशी प्रदेशको आयोजनामा मुख्य ४ एजेण्डासहित कचनकबल-सगरमाथा जागरण अभियान आज नेपालकै होचो भूभाग केचनास्तम्भबाट शुरु भएको छ । सातमहिना ९२०८२ असार २०० मा सम्पन्न
झापा । नेपाली काङ्ग्रेस कोशी प्रदेश समितिको आयोजनामा भोलिदेखि नेपालको होचो भू–भाग केचनामा कचनकवल – सगरमाथा जागरण अभियान कार्यक्रम आयोजना गरिएको छ । नेपाली काङ्ग्रेसका नेता कृष्ण प्रसाद सिटौला, काङ्ग्रेस