झापा । बिर्तामोडमा आमरण अनसन बसिरहेका जेनजी घाइते विवेक दनुवारलाई श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भेटेका छन् । झापा आएका साम्पाङले आज अनसनरत दनुवारलाई भेटेर स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् । भेटपछि उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘गृहमन्त्री ज्यू... तपाईं जेनजी आन्दोलनको नाइके र त्यही आन्दोलनबाट उठेको पार्टीबाट बनेको सरकारको गृहमन्त्री !…