मनमोहन अधिकारी अविचलित निष्ठाको प्रतीक : ईश्वर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीका पूर्वअध्यक्ष मनमोहन अधिकारीको व्यक्तित्व र योगदानको चर्चा गर्दै उनलाई ‘अविचलित निष्ठाको प्रतीक’ को रूपमा चित्रण गरेका छन् । नेकपा (एमाले)का पूर्वअध्यक्ष एवं प्रथम कम्युनिष्ट प्रधानमन्त्री अधिकारीको २७ औं स्मृति दिवसलाई सम्बोधन गर्दै पोखरेलले उनको राजनीतिक संघर्ष र त्यागको स्मरण गरे । कार्यक्रममा नेता पोखरेलले मनमोहन स्मृति प्रतिष्ठानलाई…