बिर्तामोड । चार वर्षपछि लक्ष्मी माविमा व्यवस्थापन समितिका लागि निर्वाचन भइरहेको छ । अर्जुनधारा–६ मा रहेको लक्ष्मी माविलाई तत्कालिन प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ता र सहायक प्रधानाध्यापक घनश्याम डाँगीले विधालयमा व्यवस्थापन
बिर्तामोड । अझै पनि सन्थाल समुदाय बालबालिकालाई विधालय पठाउन सचेत देखिदैनन् । दैनिक जनमजदुरी मै समय खर्चिने सन्थाल समुदाय शिक्षालाई प्राथमिकता दिइरहेका छैनन् । तर, झापाको बिर्तामोड–८ मा रहेकी एक
झापा । अध्यनका लागि अष्ट्रेलिया जाने नेपाली विधार्थीको आकर्षण बढ्दै गएपछि शिक्षा र नीतिगत परामर्श दिइएको छ । नेपालमै अष्ट्रेलिया अध्ययनका लागि राम्रो परामर्श प्रदान गर्दै आएको बिर्तामोडस्थित एक्सपर्ट एजुकेशन
नेपालको संविधानको धारा ५६ को उपधारा (२) मा नेपालको राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान तथा कानून बमोजिम गर्नेछन् भनी व्यवस्था भएको छ । त्यसैगरी नेपालको संविधानको धारा
बिर्तामोड । बाल दिवसको अवसर पारेर शहीद लक्ष्मी प्राथमिक विधालयका करिव २ सय विधार्थीलाई स्कुल व्याग वितरण गरिएको छ । बिर्तामोड–७ मा रहेको सो विधालयमा अध्ययनरत विधार्थीलाई बिर्तामोडस्थित धौलागिरी–पािरजात बहुउद्देश्यीय
बिर्तामोड । नेपाल सि.एम.ए संघ झापाले १६ औं स्थापना दिवसको अवसरमा दृष्टिबिहीन बिद्यार्थीलाई सहयोग गरेको छ । बिर्तामोड- ९ मा रहेको दुर्गा माबिमा अध्ययनरत दृष्टिबिहीन बिद्यार्थीलाई सि.एम. संघले औषधी सहित
मेचीनगर । ५३ अन्तर्राष्ट्रिय साक्षरता तथा ४० औं राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर मेचीनगर नगरपालिकाको शिक्षा शाखाले सोमबार सय जनाभन्दा बढी शिक्षक र विद्यार्थीलाई एउटै मञ्चमा सम्मान तथा पुरस्कृत गरेको
समदर्शीलाई शिक्षा पत्रकारिता पुरस्कार अर्जुनधारा । ४० औँ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा अर्जुनधारा नगरपालिकाले पत्रकार रमेश समदर्शी राईलाई शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरेको छ
इटहरी । ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा इटहरी उपमहानगरले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने ब्यक्तित्वहरुलाई सम्मान गरेको छ । इटहरी उपमहानगर शिक्षा,युवा तथा