बिर्तामोड । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले ‘म अघि बढ्छु’ कार्यक्रम समाज रुपमान्तरणका लागि महत्वपूर्ण भएको बताएका छन् । उनले सभ्य समाज निर्माणको लागि प्रदेश सरकारको कार्यक्रम प्रभावकारी कार्यान्वय गर्न सरोकारवालालाई निर्देशन समेत दिएका छन् । आज बिर्तामोडमा आयोजित शिक्षक नायक अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले १३ देखि १९ वर्ष उमेरका…