बिर्तामोडको तक्षशीलाद्वारा विधार्थीलाई यातना , सरकारको निर्देशन उल्लंघन गर्दै भेलाको आयोजना

बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित तक्षशीला एजुकेशन फाउण्डेशनले बिधार्थीलाई यातना दिएको छ । नाच्दानाच्दै गरेको विधार्थीलाई यातना दिएर रुवाँउदै घर फर्काएको अभिभावक गणेश पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् । उनले यस्तो लेखेका छन्, कोरोना संक्रमणको त्रास छ । स्कुलमा सबै अभिभावक बोलाएर कार्यक्रम नगर्न मैले छोरी पढ्ने तक्षशीला नामको स्कुलमा फोन गरेर भने । नानीहरुलाई…