काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लकडाउनका बेला अनौपचारिक ढंगले अध्ययन अध्यापन गराउने भएको छ । आज एक विज्ञप्ति जारी विश्वविद्यालयले सो जानकारी दिएको हो । लकडाउनका बेला कसरी अनौपचारिक ढंगले कसरी अध्ययन अध्यापन गराउन सकिन्छ र भावी कस्तो विधि अप्नाउनुपर्ला भनेर विश्वविद्यालयले भौतिक शास्त्र केन्द्रीय विभागका प्रमुख प्रा।डा।विनिल अर्यालको संयोजकत्वामा अध्ययन समिति समेत निर्माण गरेको छ…