बैशाख २९, २०८२ सोमबार

सामाजिक

शिवसताक्षीमा महिला हिंसाविरुद्ध अभियानको उद्घाटन

शिवसताक्षी । झापाको शिवसताक्षीमा १३ औं लैगिक हिंसा विरुद्धको अभियानको उद्घाटन गरिएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान शनिबार शिवसताक्षीको नगरपालिकामा उद्घाटन गरिएको हो । नगरको महिला तथा


लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु

बिर्तामोड । ‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ नारासहित सञ्चालन हुने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । लैङ्गिक हिंसा विरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा नोभेम्बर


बेल्जियम नागरिकद्वारा बाल अनाथालयमा सहयोग

इलाम । युट्युबर टिम टेन्सले इलामको राहशल बाल अनाथालयलाई आर्थिक सहयोग गर्नुभएको छ । बेल्जियमबाट नेपाल घुम्न आउनुभएका टेन्सले युट्युब च्यानलबाट अक्टोबर महिनामा कमाएको एक लाख ३५ हजार (एक हजार


स्वस्थ्य खानेपानीको पहुँचमा बिर्तामोडबासी

बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानीले उपभोक्तालाई २४ घण्टा पानीको सुविधा प्रदान गरिरहेको छ । केहि वर्षअघि धारामा पानीको नियमितता थिएन । पछिल्लो समय बिर्तामोडमा स्वच्छ खानेपानीको उपलब्धतालाई सहज बनाएको


सम्बन्ध विच्छेदले छेकेन पूर्वपतिको काजकिरिया, सम्बन्ध कागजले टुटाउन नसक्ने सन्देश

झापा । मेचीनगर नगरपालिका–७ की सीता खड्काले सम्बन्ध विच्छेद गरेका पतिको मृत्यु संस्कार (काजकिरिया) गरेर पति–पत्नीको सम्बन्ध कागजले टुटाउन नसक्ने सन्देश दिनुभएको छ । उहाँका पति भानुभक्त बस्नेतको ४८ वर्षको


देवकोटाको ११४ औं जन्मजयन्तीमा दुई स्रष्टालाई सम्मान

इन्द्रकुमार राई शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका स्थित ज्येष्ठ नागरिक सामुदायिक मिलन समाजले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्तीको अवसरमा दुई जना स्रष्टालाई सम्मान गरेको छ । मिलन समाज तथा


असहायको सहारा बनेको पोखरा वृद्धाश्रम

गण्डकी । समाजका असहाय, विपन्न तथा अपहेलित ज्येष्ठ नागरिकका लागि पोखरा वृद्धाश्रम बूढेसकालको सहारा बनेको छ । जीवनको उत्तरार्धमा पुगेकाहरुको लागि उक्त आश्रम सहारा बनेको हो। विसं २०५३ मा स्थापन


ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य : राष्ट्रपति भण्डारी

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ । ३२ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले ज्येष्ठ नागरिकलाई


झापाका बालगृहहरु समस्यामा

बिर्तामोड । आर्थिक क्षेत्रमा देखिएको तरलताका कारण बाल गृहहरुमा समेत प्रभाव पर्न थालेको छ । झापाका ८ वटा बाल गृहमा पछिल्लो समय तरलताकै प्रभावका कारण दाताको चहलपहल घटिरहेको सञ्चालकहरु बताउँछन्


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]