चन्द्र बस्नेत कनकाई । झापाको कनकाई नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको छ । नगरका ९ वटै वडामा टोल तथा वडाबाट सिफारिस भएका प्रत्येक टोलका २ घर परिवारलाई पूर्ण रुपमा निःशुल्क र ५ घर परिवारलाई आधा खर्चमा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले जानकारी दिए । नगरले प्रत्येक टोलका २ घरपरिवारलाई…