विएण्डसीले ब्लाङ्केट र डसना दिएपछि दंग भए विपन्न परिवार

बिर्तामोड । झापाको कचनकवलका गाउँपालिका क्षेत्रका विपन्न परिवारलाई ब्लाङ्केट र डसना वितरण गरिएको छ । विएण्डसीका सञ्चालक दुर्गा प्रसाईले आइतवार एक सय परिवारलाई उक्त सामग्री वितरण गरेका हुन् । एक हजार परिवारलाई ब्लाङ्केट र डसना वितरण गर्ने योजना रहेको विएण्डसीका सञ्चालक दुर्गा प्रसाईले जानकारी दिए । गरिव तथा विपन्न परिवारलाई जाडोयाममा ओढ्न ब्लाङ्केट र ओच्छ्याउन…