गगन ढकाल झापा । मेचीनगर १२ र अर्जुनधारा १० मा पर्ने कालिझोडाका करिब एक सय घर परिवारले साना ठूलो व्यवसाय गर्दै मुडा उत्पादन गर्दै आफ्नो जिविकोपार्जन गर्दै आइरहेका छन् । यहाँ उत्पादिप मुडा काठमाडौं, बिराटनगर, पोखरा, बिरगञ्ज भैरहवा र धरान लगायतका सहरहरु र अन्य ग्रामीण भेगमासमेत बिक्रि हुँदै आइरहेका छन् । अहिले मुडा व्यवसाको बजार…