झापा । बिर्तामोड नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरुको लागि पोशाक वितरण कार्यक्रम शुरु गरेको छ । नगरभित्र रहेका सामुदायिक विद्यालयमा अध्यनरत कक्षा ५ सम्मका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गर्न शुरु गरिएको
बिर्तामोड । झापाको कनकाई नगरपालिका– १ मा रहेको सरोकार समाज नेपालमा आश्रित बालबालिकाहरुलाई अपार इन्भेष्टमेन्ट प्रालिद्वारा सञ्चालित अपार फाउण्डेसन बिर्तामोडले खाद्यन्न सामग्री सहयोग गरेको छ । शारिरीक रुपमा अशक्त एवं
इन्द्र कुमार राई अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकास्थित ज्येष्ठ नागरिक सामुदायिक मिलन समाजले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीको अवसरमा उत्कृष्ट बुहारीहरुलाई सम्मान गरेको छ । मिलन समाजको आयोजना
इजलास समाचार प्रभाव बिर्तामोड । बिएण्डसी अस्पतालले झापा अर्जुनधारा –४ मिलडाँडाका ९ वर्षीय बसन्त दाहाललाई उद्धार गरेको छ । ७ महिनादेखि खोरमा आफ्नो बालापन बिताइरहेका दाहाललाई शुक्रवार विहान उद्धार गरिएको
मेचीनगर- नेपाल प्रवेशको पहिलोद्वार काँकरभिट्टामा नवनिर्मित मेचीनगर नगरपालिकाको ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ बुधबारबाट सञ्चालनमा आएको छ । सुविधा सम्पन्न र वेडसहितको ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ को नगर प्रमुख विमल आचार्यले
रत्ननगर । मानवसेवा आश्रम चितवन शाखाको भवन निर्माण सम्पन्न गर्नका लागि आयोजना गरिएको श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञमा रु चार करोड बढी आर्थिक सङ्कलन भएको छ । आश्रमले सोमबार भरतपुर–३ नारायणगढस्थित निर्माणाधीन भवनमा
इलाम – पहिरापीडित परिवारलाई इलामको फाकफोकथुम गाउँपालिकाले नगद सहयोग गरेको छ । गत कात्तिकको पहिलो हप्ता आएको बेमौसमी वर्षाबाट सो स्थानमा पहिरो गएको थियो । पहिरोका कारण परिवारका सदस्य गुमाएका
जनकपुर – धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरमा बिहीबार साँझ २२ जोडीको सामूहिक विवाह गरिएको छ । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा जानकी मन्दिर परिसरमा आयोजित सामूहिक विवाह कार्यक्रममा धनुषासहित सिरहा, सप्तरी,
इन्द्रकुमार राईअर्जुनधारा । झापा अर्जुनधारा नगरपालिका –९ स्थित किराँतेश्वर हाङसाम थेवा युमा माङहिम परिसरमा १६ औं राष्ट्रिय विभूति एवम् समाज सुधारक महागुरु फाल्गुनन्द लिङदेनको नवनिर्मित शालिक अनावरण गरिने भएको छ