बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ र ८ को सीमाना रेखा खोलामा निर्माण हुँदै गरेको पुलको अनुगमन गरीएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नम्बर ८ का वडासदस्य अग्निप्रसाद सिटौलालगायतको टोलीले आज अनुगमन गरेको हो । बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा रहेको एन.के कन्ट्रक्सन कम्पनीले ३७ लाख ७३…