दुर्गा प्रसाईले गरे दुवईमा अलपत्र महिलाको उद्धार

बिर्तामोड । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले दुबईमा सडक दुर्घटनामा परी घाइते भई कोमामा अलपत्र परेकी एक नेपाली चेलीको उद्धार गरेका छन् । रोजगारीको सिलसिलामा दुबई पुगी सडक दुर्घटनामा घाइते भई अलपत्र परेकी ४२ वर्षीया जानकी थापा मगरको प्रसाईँले निजी खर्चमै उद्धार गरेका हुन् । रोजगारीको सिलसिलामा विदेश पुगी मृत्युवरण गरी वेशारिशे अवस्थामा रहेका नेपालीहरूका शवलाई…