बिर्तामोड । झापा शिवसताक्षी ४ र ५ का सुत्केरी महिलाहरुलाई पौष्टिक आहार वितरण गरिएको छ । आज एक कार्यक्रमका बिच पौष्टिक आहारसँगै झुल वितरण गरिएको वडा नं. ५ का वडाध्यक्ष सिकिन पासवानले जानकारी दिए । शिवसताक्षी नगरपालिकाको सहयोगमा सृजनलिश गोदावरी महिला समाज सातदोबाटोले सामग्री वितरण गरेको हो । वडाध्यक्ष पासवानका अनुसार सबै वडामा १५÷१५ जनाको…