नेपाल टुरमा हेवन वाटर पार्क आउदैछ अनुप्रस्था व्याण्ड

विर्तामोड । भ्यालेन्टाइन विक फेस्टिबलको भव्य सफलता पछि हेवन वाटर पार्क विर्तामोडले यहि चैत ६ गते अनुप्रस्था व्याण्ड ल्याउने भएको छ । अनुप्रस्था व्याण्डले नेपाल टुर अन्तर्गत उपत्यकापछि पहिलो सांगितीक कार्यक्रम आयोजनाका लागि झापाको हेवन वाटर पार्कलाई छनोट गरेको छ । नेपाल टुर अन्तर्गत व्याण्डले पहिलो प्रस्तुति काठमाडौं स्थित प्लाटिनियम क्लव गरेको थियो । पर्यकटीय…