काठमाडौँ। करिब छ महिनासम्म बन्दपछि चिनियाँ चलचित्र घरहरू आजबाट खुला गरिएका छन् । तर चलचित्र घरमा बसेर सिनेमा हेर्नु पहिलाझैँ हुने छैन । ग्राहकले अनलाइनबाट टिकेट बुकिङ गराउनुअघि कडा मापदण्डको पालना गर्नुपर्नेछ । चलचित्र घरलाई भने आफ्नो कुल ग्राहक क्षमताको ३० प्रतिशत मात्रै ग्राहक राख्न पाउने व्यवस्था गरिएको छ । सिनेमा घरमा बस्दा मास्क अनिवार्य लगाउनुपर्ने…