सारेगमपको उपाधि नजिक झापाली दुई चेली

झापा - नेपाली गायन रियालिटी सो ‘सारेगमप लिटल च्याम्प’को फाइनलमा झापाकी दुई चेली पुगेका छन् । झापाका १४ वर्षीय प्रतियोगीद्वय कृपा पौडेल र रोशा फुयाँल सारेगमपको उपाधि नजिक पुगेका हुन् । निर्णायकत्रय न्हु बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा, ग्रान्ड जुरी र समर्थकलाई मुहुनी लगाउँदै उनीहरू फाइनल (टप फाइभ) मा पुगेका हुन् । रोशा र…