हाम्रो नेपाली समाज अझैपनि रुढीबादी सोचले ग्रसित छ सेक्सका बारेमा कुरा गर्नु, जानकारी लिनु भनेको त्यति सहज छैन । धेरै जसो जानकारी कोर्स बाहिरको कुरा पढेर वा परेरै जान्नु पर्ने हुन्छ । नेपाली समाजमा सेक्स सम्बन्धी केही भ्रम छन् जानकारी लिनुहोस । योनीमा लिङ्ग प्रवेश नगरेमा गर्भवती हुँदैन । गर्भवती हुन लिंग योनी भित्र छिराउनु…