रणबिर र आलियाको विहे अर्को वर्ष

एजेन्सी । भारतीय अभिनेत्री आलिया भट्ट र रणबिर कपूरको विवाहको खबर एक पटक फेरि चर्चामा रहेको छ । एक वर्षदेखि आलिया र रणबिर प्रेममा रहेका छन् । यतिबेला दुवै फिल्म ‘ब्रम्हास्त्र’ को छायाकंनमा व्यस्त छन् । यसै फिल्मको छायाकंनको क्रममा आलिया र रणबिरबीचको प्रेम झाँगिएको थियो । त्यसपश्चात रणबिर आलियालाई फिल्म छायाकंनमा मात्रै नभई अन्य…