Couple Relaxing In Bed Wearing Pajamas Lying Down Laughing नेपाली समाज अझै यौनक बिषयमा खुलेर कुरा गर्न लजाउने गर्दछ । किनकी नेपाली समाजमा यस्तो कुरा गर्नु सकारात्मक पनि मानिदैन । त्यसैले होला हामीहरुले समाजमा देख्छौं कि मानिसहरु यौन सम्बन्ध कुराकानी गर्न हिच्किचाने गर्दछन् । तर समाजले जे भनेपनि सुखी र दाम्पत्य जीवनका लागि यो कुराको…