बिर्तामोड । गत बिहीबार रिलिज भएको फिल्म ‘अञ्जिला’ को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ । निर्माताले सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म २ करोड ७ लाख व्यापार गरेको हो । चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले वितरकहरूबाट प्राप्त रिपोर्टका आधारमा कलेक्सन रिपोर्ट सार्वजनिक गरेको बताए । रिलिजको पहिलो दिनदेखि नै यस चलचित्रले उल्लेख्य…