काठमाडौं, ३ मंशिर । एक्सन एडभेन्चर र एनिमेसनले भरिपूर्ण महँगो फिल्महरूको बारेमा कुरा गर्दा अवतार र एभेन्जर्स सिरिजका चलचित्रहरूको नाम आउँछ। यस्तो अवस्थामा तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि एक्शन र एडभेन्चरले भरिएको सबैभन्दा महँगो फिल्म अहिलेसम्म रिलिज भएको नै छैन। यो अचम्म लाग्दो तर सत्य हो। यस्तो फिल्म हलिउडमा भने बनेको होइन् ।…