बाह्रदशीकी मनिषा राजवंशीलाई ‘मिस हेरिटेज पेटाइट युनिभर्सको’ शीर्ष उपाधि

बिर्तामोड । थाइल्याण्डको बैंककमा आयोजित अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता मिस हेरिटेज पेटाइट युनिभर्सको शीर्ष उपाधि नेपालबाट प्रतिनिधित्व गरेकी मनीषा राजवंशीले हात पारेकी छिन । उक्त प्रतियोगितामा ४३ देशका प्रतिनिधि प्रतिस्पर्धी थिए । झापा बाह्रदशी गाउँपालिका–६ की मनीषाले समाजशास्त्रमा एमए गरेकी छन् । शिक्षिकासमेत रहेकी उनी राजवंशी समुदायको बारेमा थेसिस पनि गरिरहेकी छिन् । आफ्नो समुदायबाट अभिनय…