तीन वर्षदेखि अटिजम बालबालिकाको व्यवहार सुधार्दै महेन्द्ररत्न

बिर्तामोड । झापा बिर्तामोड–३ मा रहेको महेन्द्ररत्न माविको दक्षिण भागमा एउटा क्यान्टिन छ । क्यान्टिनसँगै पूर्व भागमा टाँसिएको एउटा खुल्ला हल छ । सँगै दक्षिण भागमा थप २ साना कोठाहरु छन् । जहाँ बालबालिकाहरु आ–आफ्नै धुनमा खेलिरहेको भेटिने गरेका छन् । कतिपय बालबालिकाहरुलाई शिक्षकले खेल्न सिकाउदै विभिन्न निर्देशनहरु दिइरहेको पाइन्छ । यो दृष्य हो, महेन्द्र…