शिवसताक्षी । झापाको शिवसताक्षीमा ३ हजार १ सय ३५ जना किशोरीले एच.पी.भी.खोप लगाएका छन् । खोप अभियानका क्रममा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप शिवसताक्षीमा ३ हजार १ सय ३५ जना किशोरीले लगाएको शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । जसमा कक्षा ६ मा अध्ययन गर्ने ६४२ जना छात्रा, कक्षा ७ देखि १० सम्म…