बाह्रदशीमा गर्भवती महिलालाई ओपिडी सेवा

५० जना गर्भवती महिलालाई पोष्टिक आहार बितरण झापा । रोटरी क्लव अफ बिर्तामोड मिड टाउनको आयोजनामा झापाको बाह्रदशीमा एक दिने सचेतना मूलक मातृ शिशु स्याहार तथा पौष्टिक आहार वितरण कार्यक्रम सम्पन्न भएको छ । बाह्रदशी गाउँपालिका वडा नम्वर ४ मा रहेको चकचकी स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सक सहितको कार्यक्रम सम्पन्न भएको हो । नेकपा एमाले बाह्रदशी…