कोरोना संक्रमितका कारण मेची अस्पताल असुरक्षित छैन : सूचना अधिकारी

बिर्तामोड । कोरोना पोजिभिट देखिएका व्यक्तिलार्ई मेची अस्पताल भद्रपुरमा सुरक्षित राखिएको सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिएका छन् । उनले कोरोना पोजिटिभ व्यक्तिलाई राखेपछि अस्पतालमा असुरक्षा हुने भन्ने कुरा भ्रम मात्र भएको बताए । अहिले मेची अस्पतालको आइसुलेशनमा २२ जना कोरोना पुष्टि भएका व्यक्ति उपचाररत छन् । १० वर्षीया १ बालिका सहित २२ जना पोजिटिभ…