आज राती १२ बजेदेखि बिर्तामोड पुनः लकडाउन

झापा । बिर्तामोड नगरपालिकाले पुन ः लकडाउन गर्ने तयारी गरेको छ । आज राती १२ बजेदेखि लागु हुने गरी लकडाउनको तयारी गरिएको नगरपालिकाले जनाएको छ । लकडाउन गर्ने बारे आधिकारिक निर्णय भइसकेको छैन । निर्णय गर्न बैठक बस्न लागेको नगरका प्रेस संयोजक तीर्थ सिग्देलले जानकारी दिए । केहि वेरपछि लकडाउनबारे जानकारी गराइने सिग्देलले जानकारी दिए…