मेचीनगर । मेचीनगरपालिकाले समुदायमा कोरोनाको संक्रमण फैलिएपछि लकडाउन गर्ने निर्णय गरेको छ । नगरका २ वटा वडामा भोलिदेखि लकडाउन गर्ने आज बसेको बैठकले निर्णय गरेको हो । नगरपालिकाले मेचीनगर–९ र १० नम्बर वडामा भोलिदेखि अर्को सूचना नआउन्जेल सम्मका लागि लकडाउन गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण नियन्त्रण कार्यदलका संयोजक विमल आचार्यको अध्यक्षतामा शुक्रबार बसेको…